All about Sunuwar

Sunuwar bhasa Radio 2068-4-4

[audio:http://www.sunuwar.org/radio/sunuwar programme 2068-4-4.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

यहाहरुको केहि प्रतिकृय भए अथाव radio मार्फत सुचान प्रवहा गर्नु चाहानु हुन्छ भने comment गर्नुहोला या info@sunuwar.org मा email गर्नुहोला।

10 Comments to Sunuwar bhasa Radio 2068-4-4

  1. Sunuwar Jentich says:

    Radioma sunuwar bhasa prachar prasr huna ta ramro ho .tara bhasa bujhine khalko hunu paryo . na bujhine khalko aruko bhasa milayera janne hunu bhayena . maulik koinch bhasa lai bikrit yebam langado banaune uttam katich ko ra bhumigat raheko mix chuplu samaj jo tyasko addhechhe ko ho? ajhai thaha chhaina ra bahun samet mix bhayeko sansthaale bhalo pani gardaina le chalayeko ke ramro hola ra ??????

  2. Sunuwar man mahendra says:

    It is good, but still we don’t know who is president of this samaj .
    And don’t make our natural languege mix and unnatural . Keep continue .

  3. Prakash Sunuwar says:

    कार्यक्रम राम्रो हो , तर प्रचलित नरहेको भाषा प्रयोग गरेर उदघोसक जिउ ले खल्लो बनाई दिनु भयो / कहाँ कहाँ को के के सब्द लिएर मिसाउनु हुन्छ , त्यसो गर्नु हुन्न नि मातृ भाषा लाई विकृत र लंगडो बनाउनु हुदैन पाप लाग्छ हजुर / कतिच को कुरामा नलाग्नु होला है बिग्रिनु होला हजुर , इतिहास बंगाउनु हुदैन भाबि सन्तति हरुले सराप्छन / नरिसाउनु होला ल हवोस त /

  4. Lal-Shyãkarelu Rapacha says:

    नेल्लेन कोइचपिकी चुप्लु समाजके बुसु नमी. दे ममे?

  5. bapuns koinch says:

    कतिच ले के गल्ति गरेउ र हौ

  6. amrit says:

    यहाँ हरु सबै लाई धन्यबत रेडियो कार्यक्रम सुनेर कमेन्ट गर्नु भायेकोमा हो बस्ताब आज हामी सुनुवार कोइंच हरु आफ्नो सस्कृति भन्दा अरुको सस्कृति मा रमरहेका छौ तेसै ले आफ्नो जति भाषा धर्म मा विश्वास नगर्नु स्वोभाबिक हो तेसै को उपज होला आज ८०% सुनुवार ले आफ्नो भाषा बोल्न नजान्नु आफ्नो सस्कृति परम्परा थाहा नहुनु खै कसरि दिन सकिन्छ यो आबस्था मा सुनुवार कोइंचा को परिचय के हाम्रो आफ्नै बिसेस्ता छैन र हो तेसै ले आज मा सबै कोइंचा सुनुवार मित्र हरु लाई के अनुरोध गर्छु भने हामी यसरि एक अर्का मा आरोप पत्त्यरोप भन्दा पनि एक किसिम को छलफल बहस सरसल्लाह गरेर आगाडी बढ्नु पर्ने हुन्छ हो हाम्रो कमजोरी हुन सक्छ तर हाम्रो प्रयास भनेको हरायको सुनुवार सब्द हरु खोज्दै जाने र आम सुनुवार कोइंच हरु मा विकास गराउनु हो

  7. kormoch says:

    सुरुवात हो । सुरु गर्न आँट चाहिने रहेछ । आँटिला साथिहरुलाइ साधुवाद् ! यहाँ राम्रा नराम्रा सवै हुन्छन । परिणाममुखि सुझावहरु सदैव स्वागतयोग्य छन । त्यस्ता सुझावहरु दिने वुज्रुक वर्गहरुलाइ धेरै धन्यवाद !

  8. Prakash Sunuwar says:

    अमृत जी को कुरा ठिकै होला तर ८० प्रतिसत सुनुवार हरु भाषा नजान्ने आफूमात्र जान्ने भनेको भए अलिक घमण्ड भएन र ? तपाई चाही कुन देवता बाट सिकेक्नु भयो वा अरु कुन ग्रह बाट आएको हो र ? आर्को कुरा सबै जनजातीय भाषा हरु अलि अलि मिक्स त भैहल्छां नि नभए नेवार जस्ता बिकसित जति को सुन्नुहोस न /

  9. CHILFIL says:

    मैले यो सबै कमेन्ट पढ्दा त वादविवाद सहजै नै लाग्यो… जेतिचजीको भनाइमा भूमिगत राखेको मिक्स चुप्लु समाज भन्ने शब्द त एकजना मै हुँ सुनुवार भन्ने व्यक्तिले मात्र बोलिरहेको सुन्थे त्यो कसरी जेतिचको खोपडीमा पसेछ यो शब्द… पदका भोकालाई अध्यक्ष नै खोज्नुपर्ने धङधङे अझै मेटिएको छैन जस्तो लाग्यो । सुनुवार महेन्द्रमान तपाईको अंग्रेजी भुकाइ निकै राम्रो लाग्यो… मिक्स भाषा सुनुवारको थप उदाहरण आफैमा थपिनुभएजस्तो लाग्यो त्यो आफ्नै दिमागलाई नै सोध्नुहोला । प्रकाश सुनुवारज्यू तर हामीले चिनेका जानेका प्रकाश सुनुवार पक्कै उहाँ पर्नुहुन्न किनकि… धमिलो पानीमा माछा मार्न जान्ने साथीहरुले यो नाम पनि उल्लेख गर्न पछि परेनन । सल्लाह सुझावमा समाविष्ट यावत कुराहरु ठिकै नै छन् तर कतिदिन अर्काको नाममा कमेन्ट र प्रतिउत्तर लेख्नुहुन्छ ? माथि उल्लेख भएका जोकोही नाम राखे पनि एउटै कम्प्युटरमा बसेर फरक-फरक नाम पठाइ यसरी अबदेखि कष्ट नगर्नुहोला । चाहेको खण्डमा तपाईले विभिन्न छद्म नामबाट गरेको कमेन्ट आदि इत्यादिको आधारमा कम्प्युटर सिरियल नं. र इन्टरनेट प्रयोग नाम आउने दिनमा उल्लेख गर्न बाध्य नबनाइ दिनुहोला । सही र उपयोगयोग्य सुझाव सल्लाह आदि इत्यादिको लागि धेरै धेरै तपाइकै शब्दमा साधुवाद !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *