Recent Comments

भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)

नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
रामेछाप – १, गुप्तेश्वरमा जन्मेकी सजिना सुनुवार हाल बि.ए.मा अध्यनरत छिन् । मोडलिङमा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती सुनुवार भाषाको पहिलो म्यूजिक भिडियो “ए आँ दायू होपो” मा अभिनय गरी सकेकी छिन् भने सुनुवार संस्कृतीमा आधारित बृत्तचित्र “श्याँदर पिदार” मा पनि देख्न सकिन्छ । उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा काँडे चुरा, सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । यहाँ उनका विभिन्न कोणबाट लिइएका तस्वीरहरु मौजुद छन् । to see more ->>
मोडल स्रोत :  सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
लोकेसन तथा भेषभूषा : चुप्लु समाज÷सुनुवार डट ओआरजि, Info@sunuwar.org, chuplu@gmail.com

7 Responses to “भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)”

  • milan:

    सर्बप्रथम त सजिना बाहिनीलाई धेरै धेरै बधाई अनि शुभ कामना दिना चाहन्छु र एउटा रामेछाप जिल्ला को
    बिकट गाउँ को प्रिजेन्टेसन गर्नु भएकोमा हृदिया देखि नै धन्यबाद |||अन्त:मा सुनुवार मेडिया ले यस्तै नयां नयां
    मोडल हरु प्रस्तुत गर्नु भएको मा धेरै धन्यबाद दिदै सजिना बाहिनीको उत्तरतोर प्रगति को कामना गर्दाछु |

  • amrit sunuwar:

    सर्बप्रथम त यहाँ हरु लाई बदाई तथा धन्यबात किन भने आज हामी सबै कोइंच हरु पहिचान को संकट मा छौ तेसैले यसरी कोइंच हरु को बेस्भुसा सस्कृति परम्परा जोगाउनु प्रबर्धन गर्नु पर्ने दायितो र कर्तब्य हो

  • Thanks
    i would like to wish you
    DS

  • नाईलू क्याबचा:

    यो राम्रो हो नि हजुर ,,, हामी सबै जना मिलेर यो हाम्रो समाज लाइ माथि लानु पर्छु…
    अनि यो जब सम्म हामी सबै मिलेर अघि बढाउदै नौ तब सम्म हाम्रो समाज जहिले नि तल परि रहन्छा…

  • वारच पुकिमि अँयि समि ङेाइत थारशा खेायेात पाअमेत , रिमशेा लाअति ।चेरेलिल

  • guro:

    ए क्याब ठुले मार चेरे लिल दे प्रोयें मूल केट सोइत्तो दे . आम लोतो . इ गोटी हौ पोथी

  • padam kumar sunuwar kirati (belayet):

    रिम्स्यो हो एको देस्यो सजिना बहिनि सुनुवार-के नेये वैचा कोसिस पचा मालब सै सुनुवार यी के बसोबास तिर्सुली देखि काठमाडौँ नेल-ले बाट हो मोको अझै यो गो पुकी-मि लो मरुप्ताया हन सु पुकिमी लो रुप्नि-मि हजुर पुकी हरेक सुनुवार मि एको-ओव देस्यो लो रुप्स्या वैचा ई-यी के कर्त्ब्या-यो-हो मा-ई पेने मिची खोले-ने ई-के मार्थियो पहिला एको-हो मौका मलिने देस्यो आके भनाइ हो/

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives