All about Sunuwar

हजुर

समिपमा तिम्रो ढल्न पाए हुन्थ्यो हजुर

जिन्दगीको दियो बाल्न पाए हुन्थ्यो हजुर ।

 

तिम्रो मन मन्दिरमा बसी अटूट अमर

पिरतीको मियो गद्न पाए हुन्थ्यो हजुर ।।

 

प्रित रुपी फूल बनि सुगन्ध छर्न

सिरमा तिम्रो फूल्न पाए हुन्थ्यो हजुर ।।।

 

तिमी सगै सधैं बसी पल हरपल

फाटेको मन टाल्न पाए हुन्थ्यो हजुर ।।।।

 

तिम्रो निम्ती घरी घरी चिता बनि

पिरोलिदै फेरी जल्न पाए हुन्थ्यो हजुर ।।।।।

 

 

नाइलु क्याबचा

संयुक्त राज्य बेलायत

5 Comments to हजुर

  1. ati राम्रो गजल . मन पर्यो येसरी नै पर्गती होस्. जसले आफ्नो भाषामा राम्रो दच्छेता रख्छा उसले येसरी नै राम्रा सहित्ते सिर्जना गर्ने छन् . भाई अब चाही ख बहसको संग्रह निस्किने भयो होइन त ?

  2. ingi bukulu says:

    खेखेखेमखेम देाम दारशेात…

  3. खुबपान दार्शो ब्लेती बात भाइ आ थु बु जिब्ती एको गजल कोशा…

  4. नाईलू क्याबचा says:

    हेर्दै जाउ हजुर हजुरहरुको आशिर्बाद अनि माया पाउदै गए भने अबश्य निस्कन्छा…

  5. sangket says:

    गजल गजल नै भै दिए राम्रो हुन्थियो यत्त्तिका भावना र विम्व मा उत्रिसके पछि अलिकति काफिया मिलाउनु होला “बाल्न” काफिया तपाइको मूल मन्त्र भएको ले तल आउने दोश्रो “फूल्न” र चौथो”जल्न” मा पनि गाल्न , टाल्न जस्तै भए सूनमा सुगन्ध हुनेथियो . अरु अर्को भेटमा कुरो बिसाम्ला .

Leave a Reply

Your email address will not be published. Required fields are marked *