All about Sunuwar

बाटो उस्तै अनि गाउहरु

बाटो उस्तै अनी गल्लीहरु
दाँया बाँया लद्बदिदै हिनेको म
यात्रा अबिरल अनी अनिस्चित
हुँदा हुँदै पनि
चाल्न खोजी रहेथे पाउहरु,
आकाश उस्तै अनी धर्तीहरु
थकाईको पिडा वस्ता नगरि
त्यो धर्ती माको माया बोक्दै
एकोहोरो हनिएको म
अनिस्चित गन्तब्य अनि
डग्मगाउने खोज्ने पाउहरु,
कतै चिरिबिरी कोइलीका आवाजहरु
त कतै सिरसिर बसन्तको हावा
लटथिदै मन्त्र मुघ्ध पहाडका
अगोचर सौन्दर्यतामा पनि
फेरी बाटो उस्तै अनी गल्लिहरु ।
चल्न वाध्य थिए म फेरी पाउहरु
यसै यसै गुम्सिएर प्रस्फुटन
हुन थालेको अनेकौ
सपना अनि दाउहरु,
चाहेर पनि दुल्न नसकेका मेरा गाउहरु
हेर्दै टोलाउदै अनि कल्पिडाइ
जब म तेक्छु मत्रीभुमी,
नियालेर हेर्दा
उही धर्ती अनि गाउहरु
फेरिएकी कतै यिनको
रङग अनि रुपहरु
संकामा लोलाएर टोलाएको को म
झस्कन्छु अनि बोलए जस्तो लाग्छ ,
चिन्ता नगर तिमी
फेरिएका होलान तिम्रा पाउहरु
तर उस्तै अनि उही छन
बदलीएनन यि तिम्रा
अबोध गल्ली अनि गाउहरु ।।।

नाइलु क्याबचा
सयुक्त राज्य बेलायत

4 Comments to बाटो उस्तै अनि गाउहरु

  1. तर उस्तै अनि उही छन
    बदलीएनन यि तिम्रा
    अबोध गल्ली अनि गाउहरु… अनि गाउंभित्रका कहिल्यै बिसेक नहुने घाउहरु…क्याबाच लोब मैले यति थपिदिए है ?

  2. नाईलू क्याबचा says:

    इन्कली सप्पा बर्सिला ।।।
    धन्यबाद हजुर यहाँलाई तपाईंको यो सहयोगलाई म समेतेने छु ….

  3. लो है लो आँ लोब खुब रिमशो बाअत बोल पाउ है…

  4. नाईलू क्याबचा says:

    दुमबनी दयु… मिना इन्के दोदेश्यो बा सीनात मुलात??????

Leave a Reply

Your email address will not be published. Required fields are marked *