All about Sunuwar

षक्करपोS षक्करपोS षक्करपोS

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर द्वुारा प्रकासित स्मारीका बार्षिक पत्रिकाकेा लागी सुनुवार लेखक ज्यूहरुले आफना रचनाहरु www.sunuwar.org (info@sunuwar.org) र sws-ji-samitillitpur@yahoo.com मा उपलब्ध गराउनु होला।

१. लेख रचनाहरु कोँइच सुनुवार  भाषा, नेपाली भाषा र अंग्रेजी भाषा यी तिन मध्य जुनै एकमा लेख्न सकिने छ। बढी भन्दा बढी प्राथमिक्ता आफनो मौलिक तथा मातृी भाषा सुनुवारलाई प्राथामित्ता दिईने छ।
२. लेख रचनाहरुको किसिम–कथा, कबिता, गित, मुक्तक, सुनुवार संस्कृति, संस्कार, किपटीय विषय, जिवनी, आत्मकथा, सुनुवार इतिहास स–प्रमाण सहित र विश्वमा भएका रोचक घटनाहरु आदि।
३. लेख रचनाहरु पठाउदा लेखक ज्युहरुले आफ्नो फोटो सहित स्पस्ट ठेगाना सहित परिचय खुलाउनु पर्ने छ।
४. लेख रचनाहरु माथी दिईयको इमेल र वेब साइडमा उपलब्ध भएका लेख रचनाहरु सस्थाले स्मारीकामा प्रकासन गरीने छ।
५. लेख रचनाहरु प्रस्ट सँग लेखिएका सोझै सस्था माझ पनि उपलब्ध गराउन सक्नु हुने छ।
६. लेख रचनाहरु कतै प्रकासीत, प्रबचन नभएको हुनु पर्ने छ।
७. लेख रचनाहरु कसै प्रति लक्षीत वा व्यात्तिबादी लेख्न पाईने छैन। यदि तृटी बस छाप्न गएको ख48डमा सो लेख रचनाको जोवाफदेही लेखक हुनुपर्ने छ।
८. लेख रचना यही २०६७।११।२५ गते सम्म उपलब्ध भएका मात्र प्रकासन गरीने छ।
९. लेख रचना बिधुतिय माध्यमबाट www.sunuwar.org (info@sunuwar.org) र sws-ji-samitillitpur@yahoo.com र कागजी , पेन ड्राईभ, सिडी मार्फत लेख रचना दिन चाहानु हुने लेखक वर्ग ज्यूहरुले, सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको कार्यलय ताल्चिखेल, ज्ञान चोक–१४, ललितपुर सम्पर्क :  ९७४१०८३८८७मा सम्पर्क गरी उपलब्ध गराउन सक्नुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *