All about Sunuwar

हर्दिक अपिल गरिन्छ (Help sunuwar, proud to be sunuwar)

नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखियालाई हजुरहरुको SMS ले उत्कृष्त ८ मा पर्न सफल भएकोमा धन्याबादका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा  आजबाट पुन SMS को लागि हर्दिक अपिल गरिन्छ ।
SMS गर्ने तरिका:
type: kps<space>6 and send it to 3264

One Comment to हर्दिक अपिल गरिन्छ (Help sunuwar, proud to be sunuwar)

  1. Hom sunuwar(dasucha) says:

    will be supporting you keep up good work, badhai chha

    Hom dasucha
    UK

Leave a Reply

Your email address will not be published. Required fields are marked *