Recent Comments

‘Videos’

शाँदार पिदारमा गरिएको काइशि सिल ।

काइशि सिल : उहिले मानिस को उत्पति भएको समयको कुरा हो । इँगिले दुइजना मानिसको सृष्टि गर्नु भो । उमेर पुगेपछि एकार्कामा अाकर्षण भयो । तर इँगिको छोराछोरी भएको हुँदा विवाह हुननसक्ने भएको हुँदा मुक्दुम विद्याले काइशि बनाए । अनि काइशि बनेर अनेक कुरा खाने र नखाएका कतिपय कुराहरू बिगार गर्ने गरेपछि पुनः मुक्दुम विद्याले काइशि मारि प्रकृतिलाई पुजा गरि पुन मानिस बनाए पछि विवाह गरि यो सारा सन्सारमा मानव समुदायको अस्तित्व राखेको हो भन्ने ससि मुक्दुममा उल्लेख छ । यसैका सम्झना स्वरुप अझै पनि काइशि सिल गर्ने चलन रहिआएको छ । हेरौं यो प्लेत्तिको शाँदार पिदारमा गरिएको काइशि सिल ।

Share

रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रममा ।


रामेछाप दुराँगाउको सदगाँउ स्थित श्याँदर पिदार कार्यक्रम पुजाको समयमा रमाईलो

Share

पहिचान शाहितको साँस्कृतिक जागरण

सूदूरपूर्वका कोइँचहरु उत्तरआधुनिक प्रविधिसँगै कसरी पहिचान र सँस्कृतिको खोजी गर्दैछन्त । होर्नुहोस्

Share

बारी थुँ इन बानाबोसीङा

सुनुवार सेवा समाजको पच्चिसौं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम तथा रजत वर्ष २०७० को घोषणा सभामा बारी थुँ इन बानाबोसीङा कोइँच भाषाको गीतमा नृत्य प्रस्तुत ।

Share

गुनेमि मुनेसुमबा

अतीत मुखियाद्वारा लेखित खोमिग्युरग्युरबाट “गुनेमि मुनेसुमबा” कबिताको श्रब्यदृश्य ।

Share

श्याँदर रिपोर्ट र झलकहरु

सधै झै यस वर्ष पनि रामेछाप, ओखलढुङ्गा, सिँधुली, उदयपुर, दोलखा, काठमाडैं उपत्यका, सर्लाही, सुनसरी, झापा मात्र होइन रिपुमर्दन (किरात पल्टना भए पनि नामचाहि संस्कृत)बाट भएको नेपाल आर्मीको पल्टनमा समेत ढोल झ्याम्टा बजाएर धुमधाम सँग किरात चाड मानियो। यसरी राज्यले अलिकति मात्र सकारात्मक नीति लिँदा पनि बिभिन्न जातजातिको संस्कृतिले निकै मौलाउने मौका पाएको अनुमान गर्न सकिदो रहेछ भने आउँदो नयाँ गणतान्त्रिक संबिधानले आम नेपालीको मानवधिकार सुरक्षित राख्ने वहुलबादी र समावेशी संविधान ल्यायो वा यस्तो संविधान ल्याउन हाम्रो नाम बेचेर संविधान सभामा २१८ सिट ओगटेका सभासदहरुको गिदीमा वाहुनवादी भुतप्रेत घुसपैठनभए यसरी नै रमाउन पाउँथौकि?

Share

कोइँच भेश भुशा र यसको बढ्दो बजार

कोइँच भेश भुशा र यसको बढ्दो बजार

Share
Subscribe
Archives
Facebook