May, 2019

now browsing by month

 

शाँदार पिदारआ सारा बोअता

कोइँच इँःके नेल्लिकेङ थेःबि जारिनारि शाँदार पिदार सिःनाअÞति रे पिदार नाम्दार पा सारा बोअÞशो बा । यालाखोममि चिँ किरात माङहिम व्यवस्थपन समितिआ संयोजनमि कोइँच, रुँकु, तुंरु, थोचपुकि ब्लुःशा हात्तिवनमि नाअÞसोमि बुम्था पिदारनाम्दार पाम्तेमे । साइ माइतिचोइतिमि नाअÞति कुस्कुस पानापान पाशो शाँदार पिदार मुलाअÞति सिनाअÞति सिन राकुमि काःलेका पातेक पासिशो बा ।
२०५८ मि नेपालङा चारुमि सार्वजानिक विदा गेवा नोःले चिँ योलखोम रे सुबुरागि तेइतेइङा कोइँचपुकि गिगिच नु हासोचमि शाँदार पिदार पाचा गोशो नामि । कोइँच किपोत लिकु ओत्थिएरिमि चिँ थोचेकाः काः पातेक रिदुम्पाखिम नामनाति । गिशि देलतेलमि थोचे साँ मिनु थोचे ङामि पातेक रिदुमपाखिम बा ।
मुलाजि चिँ सुनुवार सेवा समाज नु हेर किराँतपुकिमि नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक नु भौगोलिक विविधतायुक्त रागि दे थारिथिम्लोःमि ब्लेःशो बाअÞताङाना यो २०७५ रे किराँतआन जारिनारि शाँदारपिदारआ सार्वजानिक विदा ख्लोइश्शोआ पितिमि बिरोध पानापान शाँदार पिदार पाशो निमि । Read More

Share

मातृभाषासेवीहरुलाई सम्मान : सुसेस ३१ औं वार्षिकोत्सव सम्पन्न

सुनुवार डट ओआरजिका सञ्चालक पाम बहादुर सुनुवार सम्मान सहित कदरपत्र ग्रहण गर्दै

विगत एक दशक आधादेखि निरन्तररुपमा कोइँच पहिचानको लागि सूचना सम्प्रेषण तथा संरक्षण गरिरहेको सूचना तथा जानकारीमूलक वेभसाइड सुनुवार डट ओआरजिका सञ्चालक पामबहादुर सुनुवारलाई सुनुवार सेवा समाजको ३१ औं वार्षिकोत्सवको अवसरमा कोइँच सुनुवारहरुको प्रतिनिधिमूलक संस्थाले सम्मानसहित कदर गरेको छ । त्यसैगरी एक दशकदेखि निरन्तर कोइँच गीतहरुमा नृत्य संयोजन गर्ने र नेपालबाहिर समेत प्रदर्शन गर्न सहजीकरण गरीरहेका नृत्य निर्देशक वृहसमान सुनुवारलाई पनि सम्मनसहित कदर गरेको छ भने संस्थागत तर्फ कोइँच मातृभाषामा टेलिभिजन कार्यक्रम सञ्चालन गरेर कोइँच पहिचान अक्षुण्ण राख्न साथसहयोग गरिरहेको तथा विश्वभरि छरिएर रहेका कोइँच सुनुवारहरुलाई सामाजिक सञ्जाल मार्फत एकजुट बनाइ सामाजिक सञ्जाल मेसेन्जरमा समूह समूह बनाई कोइँच गीतमा समेत गायन प्रतियोगिता गरी कोइँच मातृभाषा संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याए वापत सम्मानसहित प्रर्शसानीय कार्यको उच्चा कदर गरेको छ । Read More

Share

सुनुवार सेवा समाजको ३१ औ बार्षिकोत्सब समारोह ।

सुनुवार सेवा समाजको ३१ औ बार्षिकोत्सब समारोह ।

Share